गगन, विश्व र फरमुल्ला मन्सुरलाई देउवा पक्षले गर्यो ५ वर्ष निष्काशन
नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ ।...
नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ । यो निर्णयलाई कांग्रेस विभाजनको ‘औपचारिक’ घोषणाको रुपमा लिइएको छ । संस्थापन पक्षको यो निर्णयसँगै विशेष महाधिवेशन...
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेको छ । बुधबार महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई स्वीकृति...
काठमाडौं, पुस २७ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ। इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक ४३ वर्षीय प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो। प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले...
पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार एक भिडियो सन्देश जारी आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गर्नुपरेको संकटले...
नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ ।...
अमेरिकी सिनेटले आर्थिक वर्ष २०२६ का लागि ९०१ अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ । यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका लागि पुगेको...
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला...
काठमाडौँ । अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । समाराेहमा चलचित्रका प्रमुख कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माता टिमको उपस्थिति रहेको थियो । चलचित्रका मुख्य कलाकार अनमोल केसी भने स्वास्थ्य समस्याका कारण सहभागी भएनन् । अनमोल,...
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिएका छन् । उनले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा...