
काठमाडौँ।राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, जेन-जी नेतृत्व, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतबीच यस्तो सहमति जुटेको हो ।