नेपालीले विदेशबाट ऋण/सापटी ल्याउने सीमा बढ्यो

sajhamat.com
March 3rd, 2020

नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न विदेशी मुद्रामा ऋण तथा सापटी ल्याउने सीमा बढेको छ।

नेपाल राष्ट्र बैंकले यसअघिको पाँच करोड भारु तथा ५ लाखसम्मको अमेरिकी डलरलाई संसोधन गर्दै १० करोड भारु र १० लाख अमेरिकी डलरसम्म ल्याउने पाउने व्यवस्था गरेको छ।

मौद्रिक नीतिमा समिक्षा गर्दै केन्द्रीय बैंकले पूर्व स्वीकृत लिएर यस्तो ऋण तथा सापटी ल्याउन दिंदै आएको छ।

Source:setopati.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *