प्रधानमन्त्री सुशीला कार्कीले भोली देशबासीको नाममा सम्बोधन गर्ने

sajhamat.com
September 24th, 2025

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् ।

उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ ।

सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *