आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

sajhamat.com
September 12th, 2025

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्र हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी जिम्मेवारी सहित शुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।