पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

sajhamat.com
April 20th, 2025

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्।

सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको नेपाली कांग्रेसले जनाएको छ।

देउवा परिवारसहित थाइल्याण्ड भ्रमणमा निस्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *