फ्राइडे रिलिज : ‘दुखी आत्मा’ र ‘रंगी’ हलमा

sajhamat.com
February 16th, 2025

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् ।

‘दुखी आत्मा’मा मुख्य भूमिकामा दयाहाङ राई र आँचल शर्मा छन् ।

रंगी’को मुख्य भूमिकामा सलोन बस्नेत, नम्रता श्रेष्ठ र दिलीप रायमाझी छन् ।

यी दुई चलचित्रमध्ये ‘रंगी’ले तुलनात्मक रूपमा केही कम शो पाएको छ । ‘दुखी आत्मा’ले भने उत्साहनजक शो पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *