चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

sajhamat.com
March 27th, 2022

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री यी आइतबार स्वदेश फर्किएका हुन ।

विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाई गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *